एसिया ट्रेलमा प्रथम भइन् धादिङकी रसिला

एसिया ट्रेलमा प्रथम भइन् धादिङकी रसिला

काठमाडौँ : धादिङकी रसिला तामाङ ८० किलोमिटरको एसिया ट्रेल मास्टर च्याम्पियनसिपमा प्रथम भएकी छिन्। इन्डोनेसियाको सोलोमा भएको फाइनलमा उनले बेल्जियमकी खेलाडीलाई पछि पारेकी हुन्।

धादिङ धुनिवेशीकी २२ वर्षे  रसिला यस अघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएकी छिन्।

 

 

 

 

१६ मंसिर, २०८०, १६:५१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।