सुमधुर मालश्री : गिनिज बुक रेकर्डर सितार वाधक सीतामैयाँ राजचल (भिडियो।

सुमधुर मालश्री : गिनिज बुक रेकर्डर सितार वाधक सीतामैयाँ राजचल (भिडियो।

गिनिज बुक रेकर्डर सितार बाधक सीतामैयाँ राजचलले उभिएरै सितार बजाएर वर्ल्ड रेकर्ड राखेकी छिन्। उनको टिममा उनी सितार बजाउँछिन्। गितारमा अजय नेपाली छन् भने  तबलामा नरेश प्रजापति र बाँसुरीमा प्रेम वाइबा छन्।

दशैँको शुभकामनासहित उकेराको तर्फबाट सुमधुर मालश्री धून।

१ कात्तिक, २०८०, १८:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।