बुधबार २१ माघ, २०८२
काठमाडौँ महानगरपालिकाले आजदेखि छात्रवृत्ति छनोट परीक्षाको आवेदन लिने
काठमाडौँ : काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन लिने भएको छ।
संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले छनोट परीक्षामा सम्मिलित हुन आज (बिहीबार)देखि साउन १२ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सक्नेछन्।
महानगरले साउन २० गते बिहान ११ बजेदेखि १ बजेसम्म छनोट परीक्षा सञ्चालन गर्नेगरी यसअघि नै विज्ञापन गरिसकेको छ।
असार २८, २०८० बिहीबार ०७:४७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।