ललिता निवास काण्डका पाँच योजनाकार जसलाई न अख्तियारले छोयो, न प्रहरीले नै छुने छाँट छ ( विशेष भिडियो रिपोर्ट)

ललिता निवास काण्डका पाँच योजनाकार जसलाई न अख्तियारले छोयो, न प्रहरीले नै छुने छाँट छ ( विशेष भिडियो रिपोर्ट)

काठमाडौँ : ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्नमा पाँच व्यक्तिको प्रमुख भूमिका देखियो प्रमाणबाट। तर उनीहरू अझै कारबाहीको दायरामा आएका छैनन्। टिप्पणी उठाउनेदेखि सदर गर्नेसम्मलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाउँदा पनि यी पाँच जनालाई नियतवश उन्मुक्ति दियो।

अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यही घटनालाई सरकारी दस्तखत छाप किर्तेको आरोपमा अनुसन्धान सुरु गरेको छ। तर यी पाँच पक्राउ पर्ने सम्भावना भने अझैँ देखिएको छैन। को हुन् यी? के-के गरेका छन् यिनले अनि प्रमाण के छ? कसले जोगाइरहेको छ यी पाँच शक्तिशालीलाई ? उकेराको स्पेसल भिडियो रिपोर्ट।

१६ असार, २०८०, २०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।