‘केटिएम बबल टी’मा ‘आइएमई पे’बाट भुक्तानी गर्दा छुट

‘केटिएम बबल टी’मा ‘आइएमई पे’बाट भुक्तानी गर्दा छुट

काठमाडौं : डिजिटल वालेट ‘आइएमई पे’ ले ‘केटीएम बबल टी’सँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ।

सम्झौता अन्तर्गत आइएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई केटीएम बबल टीमा १२ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ। यो अफर साउन १६ सम्म मात्र लागू हुनेछ।

केही समय यता विभिन्न व्यवसाय सँग सम्झौता गर्दै आइएमई पे ले क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ।

१३ जेठ, २०८०, १०:२३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।