चिसो मौसममा गा: बहालमा रात काट्दै छन् मछिन्द्रनाथ

चिसो मौसममा गा: बहालमा रात काट्दै छन् मछिन्द्रनाथ

ललितपुर : आज रातो मछिन्द्रनाथको रथ तान्न सुरु गरियो। सोमबार रथ पुलचोकदेखि गा: बहाल पुर्याइएको थियो।

मछिन्द्रनाथको रथ तान्न र दर्शन गर्न हजारौं दर्शनार्थीहरू सडकमा उपस्थित थिए। रथ तान्ने दिन सोमबार पानी परेको थियो। रथ तान्दा कुनै दुर्घटना नहोस् भनेर ललितपुर क्षेत्रको विद्धुतिय सेवा बन्द गरिएको थियो।

सोमबारको रात मछिन्द्रनाथको रथ गा: बहालमै राखिन्छ।

११ बैशाख, २०८०, ००:१३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।