निर्मल पुर्जाका साझेदार मिङमाको प्रश्न : मेरो भाई कसरी मर्‍यो यसको उत्तर कसले दिने ?

निर्मल पुर्जाका साझेदार मिङमाको प्रश्न : मेरो भाई कसरी मर्‍यो यसको उत्तर कसले दिने ?

भान्छाको रूपमा प्रयोग गरेको कोठाको ग्याँसको सिलिन्डर सकुशल रहेको तर आगलागी भएको ठाउँमा आठ वटा एलपिजी ग्याँसका सिलिन्डरहरू देखिएको भन्दै त्यसबारे प्रहरीले विस्तृत अनुसन्धान नगरेको गुनासो गरे। आगलागीमा ५० वटा स्लिपिङ ब्याग, डाउन ज्याकेट, ब्याग, म्याट्रेस लगायतका सामान जलेको उनले जानकारी दिए। 

 

७ बैशाख, २०८०, २०:१३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।