सकियो हाँडीगाउँको गहना खोज्ने जात्रा (तस्बिरहरू)

सकियो हाँडीगाउँको गहना खोज्ने जात्रा (तस्बिरहरू)

काठमाडौं : काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ।

टुँडालदेवीको खटलाई गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ।

टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्।

यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किँदा हराएको गहना नै प्रत्येक वर्ष खोज्ने गरिएको लोकाेक्ति छ।

२४ चैत, २०७९, २१:४५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।