सत्ता गठबन्धनका दलहरूबीचकाे बैठक निष्कर्षविहीन, भाेलि ९ बजे बस्ने सहमति

सत्ता गठबन्धनका दलहरूबीचकाे बैठक निष्कर्षविहीन, भाेलि ९ बजे बस्ने सहमति

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।

सत्ता बाँडफाँटको लागि बसेको बैठकमा सहमति हुन नसकेपछि निष्कर्षविहीन भएको हो।

बैठक पुनः भोलि बुधबार बिहान ९ बजे बस्ने तय भएको सहभागी एक नेताले जानकारी दिए।

बैठकमा विभिन्न दलका नेताहरूले आ-आफ्नाे प्रस्ताव राखेका थिए।

तर प्रस्तावमा सहमति जुट्न नसकेपछि आन्तरिक छलफल गरेर बुधबार बिहान ९ बजे पुन: बस्ने सहमति भएको हो।

१४ चैत, २०७९, १८:४३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।