घुम्नु अगाडि झिल्के हुँदै पचली

घुम्नु अगाडि झिल्के हुँदै पचली

पचली भैरव जात्रा लिच्छविकालदेखि चलेको मानिन्छ। लिच्छवि राजाहरूले सहरको रक्षकका रूपमा टेकु दोभानमा पचली भैरव मन्दिर स्थापना गराएका थिए। 

प्रत्येक बाह्र वर्षमा विजया दशमीको दिन पचली भैरवको खड्गसँग गद्दीनसीन राजाको खड्ग साट्ने परम्परा छ। नेपालमा गणतन्त्र आएपछि भने सो परम्परा हटेको छ।

२५ असोज, २०७८, १३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।