घट्यो सुनको मूल्य, चाँदीकाे स्थिर

घट्यो सुनको मूल्य, चाँदीकाे स्थिर

काठमाडाैंः आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला पाँच सय रुपाैयाँले घटेको छ।

अघिल्लो दिन प्रतितोला रू एक लाख ६ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) रू एक लाख ५ हजार ८ सय तोकिएको छ। 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार ३ सय ६५ कायम भएकाे छ।

१७ माघ, २०७९, ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।