पुष्प खड्काले ३४ वर्षमा गरे ब्रतबन्ध, तर खौरिएनन् कपाल (तस्बिरहरू)

पुष्प खड्काले ३४ वर्षमा गरे ब्रतबन्ध, तर खौरिएनन् कपाल (तस्बिरहरू)

काठमाडौं : ३४ वर्षीय नायक पुष्प खड्काले ब्रतबन्ध गरेका छन्।

श्रीपञ्चमीको अवसर पारेर आफ्नो जन्मघरमा ब्रतबन्ध गरेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले आफ्ना केही तस्बिरसमेत पोस्ट गरेका छन्।

ब्रतबन्ध गरे पनि उनले कपाल भने खौरिएका छैनन्। सनातन धर्ममा ब्रतबन्ध र छेवर गर्दा कपाल खौरिनुपर्ने मान्यता छ।

१२ माघ, २०७९, १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।