काठमाडौं : भुटानबाट आएको राेयल भुटान एयरलाइन्सको विमान काठमाडौंमाथिको आकाशमा ११ फन्को मार्दैछ।
नेपाली समयअनुसार विहान ७ बजेर २५ मिनेटमा उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ७ बजेर ५५ मिनेटमै ल्याण्ड हुनुपर्ने हो। तर ९ बजेर ४० मिनेट जाँदासम्म जहाज ल्याण्ड हुन सकेकाे छैन।