काठमाडौं : दक्षिण भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ बोलको गीत ९५औं संस्करणको ओस्कार अवार्डमा मानोनित भएको छ।
उकेरा कला
एसएस राजामौलीले निर्देशन गरेको फिल्मको गीत ‘ओरिजिनल गीत’को श्रेणीमा मनोनित भएको ओस्करको आधिकारिक ट्विटर ह्यान्डलबाट जानकारी दिइएको छ।
‘नाटु नाटु’ बोलको तेलुगु गीतमा एम एम कीराभानीको संगीत, चन्द्रबोसको शब्द र राहुल सिप्लीजंग र कला भैरभाको स्वर छ।
२०७९ माघ १० गते १९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।