काठमाडाैंः नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्।
उकेरा न्युज
उनले आफ्नै शरीरमा आगो लगाएका थिए। प्रहरीका अनुसर आत्मदाहको प्रयास गर्नेमा अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्य रहेका छन्।
यसपछि घाइते भएका इलामको पन्चकन्या ६ स्थायी घर भएका आचार्यलाई उपचारकाे लागि अस्पताल लगिएकाे छ।
यस घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
२०७९ माघ १० गते १६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।