उकेरा न्युज

उनले आफ्नै शरीरमा आगो लगाएका थिए। प्रहरीका अनुसर आत्मदाहको प्रयास गर्नेमा अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्य रहेका छन्।

यसपछि घाइते भएका इलामको पन्चकन्या ६ स्थायी घर भएका आचार्यलाई उपचारकाे लागि अस्पताल लगिएकाे छ।

यस घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बलात्कार आराेपी लामिछानेलाई राष्ट्रिय टीममा फर्काउने निर्णय तत्काल फिर्ता लिनुपर्छ : गगन थापा

मंगलबार क्यानले पूर्वकप्तानसमेत रहेका लामिछानेकाे निलम्बन फुकुवा गर्दै बिहीबार राष्ट्रिय टीमकाे बन्द प्रशिक्षणामा सहभागी गराएपछि कांग्रेस महामन्त्री थापाकाे यस्ताे भनाइ आएकाे हाे। उनले भनेका छन्- 'बलात्कार....

यौन प्रलोभनमा ‘नेपाली गर्ल्स’ एप डाउनलोड, ६ घण्टामा बैंक खातै रित्तियो

उनको एनआइसी एसिया बैंकमा खाता थियो। उनी यसै बैंककै इ-बैंकिङ सेवा प्रयोग गर्थे। गत मंसिर २५ गते भने ७ बजेदेखि रातको १ बजेसम्म उनकाे मोबाइल फोन आफ्नाे नियन्त्रणमा थिएन। यसै....

प्रधानमन्त्री दाहाल र मलेसियाका गृहमन्त्री इस्माइलबीच भेटवार्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा मलेसियामा रहेको नेपाली आप्रवासी कामदारको हित संरक्षण लगायत आपसी हितका विषयमा छलफल भएको....

कार्यकर्ताको भावनाबमोजिम राष्ट्रपतिमा लड्न चाहन्छु : शुक्रराज शर्मा

शुक्रबार विहान सोल्टीमोडस्थित निवासमा कांग्रेस नेताहरूसँगको छलफलपछि अवसर दिएको खण्डमा राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि बढ्न तयार रहेको शर्माले बताएका हुन्। छलफलमा सहभागी नेताहरूले राष्ट्रपतिमा स्वच्छ....

बिहीबारदेखि भीरमा अड्किएका पुरुषको शुक्रबार सकुशल उद्वार

पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ भिरमा अड्किएका वडा नम्बर ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतमको शुक्रबार सशस्त्र प्रहरील उद्धार गरेको हो। स्थानीयले जानकारी गराएपछि सशस्त्र....