छाेरीकाे विवाहपछि सुनिल शेट्टीले भने- 'म आधिकारिक रूपमा ससुरा भएँ' (तस्वीरहरू)

छाेरीकाे विवाहपछि सुनिल शेट्टीले भने- 'म आधिकारिक रूपमा ससुरा भएँ' (तस्वीरहरू)

एजेन्सी : क्रिकेटर केएल राहुल र अभिनेत्री आथिया शेट्टीले सोमबार खण्डालामा एक समारोहबीच विवाह गरेका छन्।

अथियाका बुबा सुनिल शेट्टी र छोरा अहान शेट्टी विवाहपछि मिडियाको अगाडि आएर मिठाइ बाँडे।

मिडियासँग कुरा गर्दै सुनील शेट्टीले भने, ‘परिवारका सदस्यहरू बीचको सानो समारोहमा विवाह भयो। म अब आधिकारिक रूपमा ससुरा भएँ।’

उनले रिसेप्सन आईपीएलपछि हुनसक्ने बताए।

९ माघ, २०७९, २०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।