उकेरा कला

छाेरीकाे विवाहपछि सुनिल शेट्टीले भने- 'म आधिकारिक रूपमा ससुरा भएँ' (तस्वीरहरू)


एजेन्सी : क्रिकेटर केएल राहुल र अभिनेत्री आथिया शेट्टीले सोमबार खण्डालामा एक समारोहबीच विवाह गरेका छन्।

अथियाका बुबा सुनिल शेट्टी र छोरा अहान शेट्टी विवाहपछि मिडियाको अगाडि आएर मिठाइ बाँडे।

मिडियासँग कुरा गर्दै सुनील शेट्टीले भने, ‘परिवारका सदस्यहरू बीचको सानो समारोहमा विवाह भयो। म अब आधिकारिक रूपमा ससुरा भएँ।’

उनले रिसेप्सन आईपीएलपछि हुनसक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कियारा र सिद्धार्थको विहे ६ फेब्रुअरीमा, शाहरुख खानको एक्स बडिगार्डलाई सुरक्षाको जिम्मा

यो दरबारको हरेक दिनको भाडा एकदेखि दुई करोड भारुसम्म पर्ने गरेको छ। विहेमा आउने निम्तालुहरूका लागि मर्सिडिज बेञ्ज, ज्यागुअर, बीएमडब्ल्यू जस्ता ७० वटा कारको व्यवस्था....

मिस नेपाल २०२३ को आवेदन खुला, नेपाली नागरिकता र पासपोर्ट चाहिने

यस पटक सात वटै प्रदेशमा अडिसन हुने भएको छ। जसअनुसार काठमाडौं अडिसन १८ मार्च २०२३ मा पार्क भिलेज, बूढानीलकण्ठमा हुनेछ। त्यस्तै इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत....

फिल्म 'प्रेमा'को फर्स्टलुक सार्वजनिक, शुभेच्छा-अरुण-सृष्टिको त्रिकोणात्मक प्रेमकथा

अर्को फर्स्टलुकमा शुभे्च्छा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ। तेस्रोमा शुभेच्छा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशीको मुड देखाइएको छ। निर्देशक....

बहिष्कार र विवादपछि विकास बोर्डको प्रष्टीकरण : सूर्य कर्पोरेशनलाई व्यवस्थापकीय जिम्मा दिइएको हो, ३० लाख होइन

शुक्रबार विज्ञप्ति निकालेर बोर्डका चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले  युएईको दुबईमा हुने नेपाल सिनेमा फेस्टका लागि बोर्डले ३० लाख रुपैयाँ छुट्याएको....

अभिनेत्री साम्राज्ञीसँगको दुश्मनीले ‘ह्यारीकी प्यारी’को प्रिमियरमा गएनन् बोर्ड अध्यक्ष केसी

फिल्मका निर्माता, लेखक तथा डीओपी सुदिप बरालले साम्राज्ञीसँगको व्यक्तिगत दुश्मनीकै कारण बोर्ड अध्यक्ष भुवनले प्रिमियरको निम्तो अस्वीकार गरेको बताए। उनले भने, ‘बोर्डको अध्यक्ष भएपछि उहाँले व्यक्ति हेर्नु हुन्न....