पोखराको सेती खोचमा खस्यो यतिको जहाज

पोखराको सेती खोचमा खस्यो यतिको जहाज

पोखरा: पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखराको सीताराम हाउजीङ नजिक सेती नदी खोचमा जहाज दुर्घटना भएको हो।

अहिले दुर्घटनास्थलमा आगो निभाउने प्रयास भइरहेको छ । जहाजमा लागेको आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, सशस्त्र र जनपद प्रहरी घटनास्थलमा खटिएका छन । दुर्घटनाको थप विवरण आउन बाँकी छ।

१ माघ, २०७९, ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।