मुगु : जिल्लाको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्नेलाई एक लाख रूपैयाँ दिने भएको छ।
नगरपालिकाको १२औं विधेयक नगरसभाले जातीय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै अन्तरजातीय विवाह गर्ने युवायुवतीलाई प्रोत्साहनस्वरूप एक लाख उपलब्ध गराउने भएको हो।