उकेरा टीभी

विवाद प्रिय भुवनलाई प्रश्न : फिल्म विस्तार भन्दै विवादित सूर्यलाई किन दिए महोत्सवको जिम्मा ?


चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र विवाद सामान्य जस्तै बनिसकेको छ। अहिले उनी मानव तस्करीमा विवादमा आएको प्राली सूर्य कर्पोरेसनलाई दुबइमा फिल्म फेस्ट गर्ने जिम्मा दिएर पुन विवादमा आएका छन्।

आखिर नेपाली फिल्मको कार्यक्रम किन विदेशमै गर्नु परेको हो?, किन विवादमा आइरहन्छन्?

उकेराकर्मी पुष्पा थपलियाले गरेको भिडियो कुराकानी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

'गृहमन्त्रीले भन्दैमा निर्मलाको हत्यारा भेटिन सक्दैन'

राजनीतिक र सामाजिक स्वार्थका कारण गिजोलिँदा सो घटनाको अनुसन्धान जटिल बनेको र अहिले पनि जोखिम भने रहेको उनले बताए। निर्मला घटनाबारे पुस्तक समेत लेखिरहेका श्रेष्ठले....

स्टार उम्मेदवार पाउँदा पनि चितवन किन यति धेरै कन्फ्युजन छ ?

उकेराको चुनावी चर्चा कार्यक्रममा बोल्दै दुवैले चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेनु दाहालको प्रवेश र प्रचण्ड आफैँ क्षेत्र नम्बर ३ मा आएपछि....

भावी प्रधानमन्त्रीमा गगनको दाबीले भोट बढाउँला कि घटाउँला !

ती जिल्लाको मत कतिको प्रभावित हुनसक्छ त्यसले पनि निर्णयमा प्रभाव पार्ने देखिन्छ।

आफ्नो दलको नाम लिन डराउने रवीन्द्र मिश्रले काठमाडौँ-१ मा जित्लान् ?

पुरानो भोट जोगाउन उनका लागि खरेल र बम मुख्य चुनौती देखिन्छन्। स्वतन्त्र भन्दै घण्टी चिन्हको उम्मेदवार बनेका पुकार बमका लागि सम्मानजनक मत आउनु....

क्रिकेटर सन्दीप लामिछाने र पीडित किशोरीको बयान ठ्याक्कै उल्टो : आखिर कसले ढाँट्यो ? (भिडियो रिपोर्ट)

घटना भएको दिन कसले भेट्न बोलाएको ?, कसले नगरकोट जान कर गरेको? नगरकोटकै होटेलमा बस्न कर कसले गरेको? होटेल फर्किएर एकै कोठामा बस्न कसले भनेको....