काठमाडौं : भक्तपुरस्थित हनुमन्ते खोला किनारमा स्वस्थानी पूजाका माधवनारायणको मूर्ति स्थापना गरिएको छ।
फोटो कथा
स्वस्थानी व्रत सुरु हुने दिन घरमा राखिएको मूर्तिलाई हनुमानघाट तीर्थमा लगेर राखिएको हो।
हनुमानघाट किनारमा एक महिनासम्म स्वस्थानी व्रत बस्ने र कथा सुन्ने गरिन्छ।
२०७९ पुष २५ गते १७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।