काठमाडाैंः सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको लागि हरेक वर्ष १० कर्मको संस्कार गर्ने गरिन्छ। जसअनुसार पौष शुक्ल अष्टमीको दिन महास्नान गराउने परम्परा रहेको छ। महास्नानको भोलीपल्ट, नवमीको दिन घाम तपाउने प्रचलन अनरुप मूर्तिलाई घाममा राख्ने चलन छ। मच्छिन्द्रनाथलाई घाम तपाउनु अघि रंगरोगन गरिन्छ।
फोटो कथा
पौष शुक्ल पूर्णिमाको दिन रंगरोगन गर्न सक्काएर १० कर्मको संस्कार पूरा गरिन्छ। यसपछि चैत अष्टमीको दिन जमलमा लगेर रथारोहण गरेपछि रथयात्रा सुरु हुन्छ। हेरौं यसवर्षको मच्छिन्द्रनाथलाई रंगरोगन गरिएको बेलका तस्बिरहरू:
२०७९ पुष २० गते १९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।