फोटो कथा

चिरिच्याट्ट हुँदैछन् सेतो मच्छिन्द्रनाथ (फाेटाे फिचर)


काठमाडाैंः सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको लागि हरेक वर्ष १० कर्मको संस्कार गर्ने गरिन्छ। जसअनुसार पौष शुक्ल अष्टमीको दिन महास्नान गराउने परम्परा रहेको छ। महास्नानको भोलीपल्ट, नवमीको दिन घाम तपाउने प्रचलन अनरुप मूर्तिलाई घाममा राख्ने चलन छ। मच्छिन्द्रनाथलाई घाम तपाउनु अघि रंगरोगन गरिन्छ। 

पौष शुक्ल पूर्णिमाको दिन रंगरोगन गर्न सक्काएर १० कर्मको संस्कार पूरा गरिन्छ। यसपछि चैत अष्टमीको दिन जमलमा लगेर रथारोहण गरेपछि रथयात्रा सुरु हुन्छ। हेरौं यसवर्षको मच्छिन्द्रनाथलाई रंगरोगन गरिएको बेलका तस्बिरहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कान्छीको सङ्घर्ष : एक महिना लगाएर गलैँचा तयार पार्छिन्, तर जम्मा पाँच हजार पाउँछिन्

बुवा खेती किसानी गर्थे। त्यसले मात्र साँझ-बिहानको छाक टार्न मुस्किल हुन्थ्यो। यस्तोमा चार जना छोराछोरीले पढ्न, लेख्न पाउनु त....

मन्त्री फेरिए तर व्यवहार उही : न्याय माग्ने नियन्त्रणमा, आरोपी खुल्ला

धर्नामा संलग्न अधिकांश महिलाहरू छन्। उनीहरूले न्यायिक आयोग गठनको माग गरिरहेका छन्। धर्ना स्थलमा पुगेर गृहमन्त्री रवि लामिछानेले....

२८५९औँ सोनाम ल्होछारमा बुटवलमा निकालियो झाँकीसहितको र्‍याली [फोटो फिचर]

पुष्पलाल पार्कमा दीप प्रज्वलन गरी शान्तिपद यात्रा सुरु भएका थियो। र्‍याली दीपनगरस्थित तामाङ समुदायको पूजास्थानमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको जिल्ला अध्यक्ष राजेश घिसिङले....

हनुमन्ते किनारमा माधवनारायणको मूर्ति स्थापना, एक महिनासम्म स्वस्थानीकाे कथा सुनाइने (फोटोफिचर)

स्वस्थानी व्रत सुरु हुने दिन घरमा राखिएको मूर्तिलाई हनुमानघाट तीर्थमा लगेर राखिएको हो। हनुमानघाट किनारमा एक महिनासम्म स्वस्थानी व्रत बस्ने र कथा सुन्ने गरिन्छ।

हनुमानढोका भित्र्याइयो चाँगुनारायणको कलश, कुमारीले गरिन् दर्शन (फोटोकथा)

कलश भित्र्याउनुअघि कुमारी घरबाट कुमारी बाहिर आएर कलशको दर्शन गरेकी थिइन्। कलश यात्रा रानीपोखरी पुगेपछि बालगोपालेश्वर मन्दिरमा कलशलाई प्रतिस्थापन गरेर हनुमान ढोका लागिएको थियो। यस....