बुद्धिसागरकाे ‘एक्लो’ लोकार्पण

काठमाडौं : लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पणखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो।
गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे।