बाजुरा : बाजुरा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा क मा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित भएका छन्।
मंसिरपछि कसको सरकार !
शाहीले १० हजार ९७३ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।
उनका प्रतिस्पर्धी एमालेका बलदेव रेग्मीले ८ हजार २३२ मत पाए।
२०७९ मंसिर १७ गते २१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।