काठमाडौं : पहिलो निर्वाचनमै प्रतिनिधि सभामा पाँच सिट सहित उदाएको जनमत पार्टीलाई कांग्रेस नेता विमलेन्द्र निधिले सरकारमा आउन आग्रह गरेका छन्।
निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबिच बुधवार भएको भेटघाटमा उनले राउतलाई बधाई दिँदै सरकारमा सहभागी हुन आग्रह गरेका हुन्।