काठमाडौं : काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा सोमबार तनावग्रस्त बन्यो।
अधिकार सम्पन्न बागमती एकृकीत विकास समितिको आग्रहमा काठमाडाैं महानगरकाे टाेलीले थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन खोजेपछि स्थानीयले घरेलु हातहतियार लिएर प्रतिकारमा उत्रिए।