उकेरा कला

अभिनेता सलोनकी करिष्माको ग्ल्यामरसदेखि ट्रेडिसनल लुक्ससम्म


सबै तस्बिर करिष्माको इन्टाग्रामबाट लिइएको हो।

काठमाडौँ : अभिनेता सलोन बस्नेतले सोमबार एयर होस्टेज करिष्मा केसीसँग विवाह गरे। तीन वर्षको प्रेम सम्बन्धलाई दुवै परिवारको सहमतिपछि विवाह भएको हो। सलोन चलचित्र क्षेत्रमा सक्रिय छन्। तर केसी उड्डयन क्षेत्रमा। 

तर करिष्मालाई अभिनयको शौक नै नभएको भने हैन। उनले एक म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। त्यसपछि भने उनले गरेको अभिनय देखिएको छैन। तर उनी सामाजिक सञ्जाल अझ विशेष इन्टाग्राममा सक्रिय छिन्। इन्टाग्राममा रहेका उनका तस्बिर हेर्ने हो भने उनमा रहेको अभिनयको भोक देखिन्छ नै।

ग्लामरसदेखि लिएर ट्रेडिसनल लुक्ससम्ममा फिट देखिएकी छिन् उनी इन्स्टाको फोटोमा।

र आजको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सूर्य कर्पोरेशन विवाद: पोस्टरमा तस्बिर छ, सम्बन्धित व्यक्तिलाई न निम्तो न जानकारी

गत सोमबार चलचित्र ‘महापुरुष’को टोलीले उक्त ‘दुबई फेस्ट’ बहिष्कार गर्ने घाेषणा गरेकाे थियो। लगत्तै प्रेस विज्ञप्ति जारी गरेर आफूहरूले चलचित्रको दुबई राइट्स पाएका नेपाफिल्मका रमेश....

बुटवलमा ‘नीलो फूल’काे प्रिमियर

सिंह कम्प्लेक्समा रहेको भ्यू सिनेमामा बुधबार चलचित्रको प्रिमियर गरिएको हो। अमेरिकी दूतावासको आर्थिक सहयोगमा चलचित्रको प्रिमियर गरिएको चलचित्रका निर्माता एवं निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए। १३....

दीपाले प्रशंसा गरेपछि जितुकाे आँखामा आँशु, भने– ‘रोइ नै दिऊँ कि क्या हो म’

चलचित्र हेर्न गएका अधिकांशले चलचित्रको प्रशंसा गरिरहँदा चलचित्र निर्देशक दीपाश्री निरौलाले भने चलचित्र र नायक जितु नेपालको प्रशंसा मात्र गरिनन्, आफू रोएको समेत बताइन्। ‘जितुको....

शाहरूखले गरे ‘पठान २’ को घोषणा

उक्त पत्रकार सम्मेलनमा शाहरूखले ‘पठान २’ को घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। उनले कार्यक्रममा बोल्दै भने, ‘पठानको सफलतापछि हामी निकै खुसी छाैं। यदि....

दुबई फेस्ट विवादमा परेपछि  कला सम्बन्धी कार्यक्रमको आवरणमा ठगीमा मुछिएको सूर्य कर्पोरेशनले झुट बोल्यो

वैदेशिक रोजगारीमा पठाउने अनुमति समेत नलिएको कर्पोरेशनले जापान पठाउने भन्दै १५ लाख बढी ठगी गरेको उजुरीको आधारमा विभागले मङ्सिर ३० गते प्रालिको डिल्लीबजारमा रहेको कार्यालयमा....