काठमाडौँ : अभिनेता सलोन बस्नेतले सोमबार एयर होस्टेज करिष्मा केसीसँग विवाह गरे। तीन वर्षको प्रेम सम्बन्धलाई दुवै परिवारको सहमतिपछि विवाह भएको हो। सलोन चलचित्र क्षेत्रमा सक्रिय छन्। तर केसी उड्डयन क्षेत्रमा।
उकेरा कला
अभिनेता सलोनकी करिष्माको ग्ल्यामरसदेखि ट्रेडिसनल लुक्ससम्म

तर करिष्मालाई अभिनयको शौक नै नभएको भने हैन। उनले एक म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। त्यसपछि भने उनले गरेको अभिनय देखिएको छैन। तर उनी सामाजिक सञ्जाल अझ विशेष इन्टाग्राममा सक्रिय छिन्। इन्टाग्राममा रहेका उनका तस्बिर हेर्ने हो भने उनमा रहेको अभिनयको भोक देखिन्छ नै।
ग्लामरसदेखि लिएर ट्रेडिसनल लुक्ससम्ममा फिट देखिएकी छिन् उनी इन्स्टाको फोटोमा।
र आजको
२०७९ मंसिर १२ गते २२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।