एजेन्सी: संसारमा यस्ता धेरै ठाउँहरु छन् जो यति अनौठो छन् कि उनीहरुको बारेमा थाहा पाउँदा मात्रै पनि मानिसको होश उड्छ। आज हामी तपाईंलाई एउटा यस्तो गाउँको बारेमा बताउन गइरहेका छौँ जुन आफैंमा निकै अनौठो छ। कारण साँझपख यो गाउँका मानिसहरुको निन्द्रा हराइरहेको हुन् । विश्वको यो अनौठो गाउँ भारतमा रहेको छ।
सामाजिक सञ्जाल साइट Quora मा मानिसहरू अक्सर अनौठो प्रश्नहरू सोध्छन् र सामान्य मानिसहरूले मात्रै जवाफ दिन्छन्। २ वर्षअघि यश कुमार नामका एक व्यक्तिले Quora मा रिप्लाई दिएर भनेका थिए, ‘विश्वको कुन गाउँ हो, जहाँ साँझमा मानिसको निद्रा हराउछ?’