मंसिरपछि कसको सरकार !

मुगु प्रदेशसभा (ख)बाट माओवादीका मंगल शाही विजयी


सुर्खेत : मुगु प्रदेशसभा (ख)मा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी भएका छन्।

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शाहीले ८ हजार ४२९ मत ल्याएका छन्।

शाहीले एमालेका कर्णबहादुर मल्ललाई पराजित गरे। उनले ४ हजार ८८४ मत प्राप्त गरे। शाही माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत हुन्।

सोरु र खत्याड गाउँपालिका रहेको यस प्रदेशसभा निर्वाचन क्षेत्रमा १३ हजार ८८१ मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

दोलखा: माओवादी केन्द्रका कार्की निर्वाचित, एमालेका शिवाकोटी ३१७ मतले हारे

उनका प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे। प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार उनीहरूबीच ३१७ मतको अन्तर रहेको छ। यसअघि दोलखाको प्रदेश....

दोलखा प्रदेशसभा (क)मा कांग्रेसका कुन्दन काफ्ले विजयी

कांग्रेसका काफ्लेले २२,७९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका नरबहादुर श्रेष्ठले १४,७५५ मत ल्याएर पराजित भएका छन्। काफ्लेले मतगणनाको सुरूदेखि अग्रता कायम राखेका थिए। काफ्ले....

बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका पाण्डे निर्वाचित, ५४ सय मतान्तरले एमालेका थापा पराजित

थापाले २६ हजार ३४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ। राष्ट्रिय सभाका पूर्व सांसद पाण्डेले प्रतिनिधि सभा सदस्यमा पहिलोपटक निर्वाचन जितेका हुन्।....

बाजुरा प्रदेश सभा (ख) मा कांग्रेसका शाही विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार शाहीले थापालाई दुई हजार ५९८ मतले पराजित गरेका हुन्। सो निर्वाचन क्षेत्रमा ५३ हजार ६२६ मतदाता रहेकोमा ३८ हजार....

स्याङ्जा–२ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उपसभापति गुरुङ निर्वाचित

यस क्षेत्रको पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार गुरुङले ५ हजार ६२७ मतको अन्तरले निर्वाचित भएका हुन्। उनले ३१ हजार ४६६ मत ल्याएर विजयी भएका हुन्। गुरुङको....