सुर्खेत : मुगु प्रदेशसभा (ख)मा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी भएका छन्।
मंसिरपछि कसको सरकार !
वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शाहीले ८ हजार ४२९ मत ल्याएका छन्।
शाहीले एमालेका कर्णबहादुर मल्ललाई पराजित गरे। उनले ४ हजार ८८४ मत प्राप्त गरे। शाही माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत हुन्।
सोरु र खत्याड गाउँपालिका रहेको यस प्रदेशसभा निर्वाचन क्षेत्रमा १३ हजार ८८१ मत खसेको थियो।
२०७९ मंसिर १० गते १६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।