उकेरा न्युज

सात तस्बिरमा हेर्नुहाेस् रुपन्देही २ काे मतगणना


बुटवल : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचित गर्नका लागि रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा मतगणना जारी छ।

विभिन्न दल र स्वतन्त्र गरी हेभिवेट उम्मेदवार भएका कारण पनि यहाँको मतगणनालाई चासोका साथ हेरिएको छ।

यसैबीच, मंगलबार भइरहेको रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाका केही तस्बिर उकेराको क्यामेरामा कैद भएका छन्।

यस क्षेत्रमा एमालेका तर्फबाट विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल प्रतिस्पर्धामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

टुकुचा उत्खनन कार्य राेक्न उच्च अदालतकाे अन्तरिम आदेश, गैरकानुनी भएकाे निर्णय

यससँगै उच्च अदालतले काठमाडौं महानगरपालिकालाई टुकुचा उत्खनन गर्ने काम राेक्न अन्तरिम आदेश दिएको छ। काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाहकाे अगुवाइमा टुकुचा खोला उत्खनन गर्न सुरु गरेकाे थियाे।....

देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन परेकाे रिट सर्वोच्चले दर्तै गर्न मानेन

सभापति देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै अधिवक्ता विमल पोखरेलले पेस गरेको रिट निवेदन दरपिठ भएको हो। सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले....

संसद्ले बल्ल पायाे रवि लामिछानेको सांसद पद खाली भएको औपचारिक जानकारी

प्रतिनिधिसभाकाे बैठकमा सभामुख देवराज घिमिरेले रविकाे सांसद पद रिक्त भएको जानकारी गराएका हुन्। नागरिकता विवादमा सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएकाे थियाे भने उनकाे गृहमन्त्री....

स्कुल बसले ठक्कर दिँदा उर्लाबारीमा वृद्धको मृत्यु

उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो। घटनामा संलग्न बस र चालक पथरी शनिश्चरे नगरपालिका-९ का ३० वर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिई ईलाका....

दाउराले हानेर भद्रकलाले आफ्नै श्रीमान् मारिन्, फस्ने डरमा छोराहरूले ट्वाइलेटको ट्याङ्कीमा शव लुकाए

रक्सीको मातमा मार्छु भन्दै उफ्रिएका श्रीमान्‌को डरले भद्रकला दिउँसो छिमेकीको घरमा गएर लुकिन्। साँझ 'अब त रक्सीले छोड्यो होला' भन्ने सोचेर घर फर्किइन् उनी। तर श्रीमान्‌ त दाउरा....