फोटो कथा

यसरी संसद भवन लगियो देशकै धेरै उम्मेदवार भएको क्षेत्रको मतपेटिका (तस्बिरहरू)


काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशकै सबैभन्दा धेरै उम्मेदवारहरू ३२ जना रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतपेटिका नयाँबानेश्वरस्थित संसद भवनमा ल्याइएको छ।

ल्याइएका मतपेटिका भवनको चमेना गृहमा राखिएको छ। मतपत्र सबै संकलन भइसकेपछि त्यसको व्यवस्थापन गरिने र सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय लिइने छ।

यस क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेल लगायतका उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रकाशमानको एक सय २५ मतान्तरको हाँसो

२०७४ मा मिश्र गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गर्दै वैकल्पिक राजनीतिको बर्को ओढेर चुनावी मैदानमा आएका थिए।....

लौ छुट्टिउँ है त अब ! (फोटो कथा)

एक महिनाभन्दा लामो समय सुरक्षामा खटिएका उनीहरूलाई नेपाल प्रहरीले प्रमाणपत्रसहित आज बिदाइ गरेको हो।

बुलेट विद्रोहबाट उदाएकी पम्फालाई ब्यालेट विद्रोहबाट हराउने तोसिमाको सात मुड

तोसिमाले ३१ हजार १ सय ३६ मत पाउँदा एमालेका उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३....

हेलो... अँ जितेँ जितेँ : प्रत्यक्ष निर्वाचनमा ह्याट्रिक हानेका गगनका छ मुड

चुनाव प्रचारका क्रममा उनले आफू भावी प्रधानमन्त्रीका लागि भोट माग्न आएको भन्दै कांग्रेसको संसदीय दलको नेताका लागि....

भोली शतबीज छर्न आज पशुपतिमा जाग्राम (फोटो फिचर)

देशभरका मानिस यसदिन पितृउद्धारको उद्देश्यले पशुपतिमा आउने गर्छन्।  शतबीज रोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास रहेको छ। अन्य शिवालयमा भन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो....