यसरी संसद भवन लगियो देशकै धेरै उम्मेदवार भएको क्षेत्रको मतपेटिका (तस्बिरहरू)

यसरी संसद भवन लगियो देशकै धेरै उम्मेदवार भएको क्षेत्रको मतपेटिका (तस्बिरहरू)

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशकै सबैभन्दा धेरै उम्मेदवारहरू ३२ जना रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतपेटिका नयाँबानेश्वरस्थित संसद भवनमा ल्याइएको छ।

ल्याइएका मतपेटिका भवनको चमेना गृहमा राखिएको छ। मतपत्र सबै संकलन भइसकेपछि त्यसको व्यवस्थापन गरिने र सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय लिइने छ।

यस क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेल लगायतका उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्।

४ मंसिर, २०७९, २०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।