गणनास्थल ल्याउन थालियाे मतपत्र (तस्बिरहरू)

गणनास्थल ल्याउन थालियाे मतपत्र (तस्बिरहरू)
तस्बिरहरू- उपेन्द्र खड्का र विकाश पराजुली

काठमाडाैं : शान्तिपूर्ण रूपमा मतदा सम्पन्न भएका स्थानका मतपत्र मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सदस्यका लागि आइतबार भएको मतदानपछि मतदान अधिकृत र कर्मचारीले मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको हो।

यसैबीच, काठमाडाैं उपत्यकालगायत शहरी क्षेत्रमा मतदान भएका मतपेटिकाहरू मतगणना स्थलमा ल्याउने क्रम सुरु भएको छ।

हेराैं तस्बिर:

४ मंसिर, २०७९, १८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।