फोटो कथा

गणनास्थल ल्याउन थालियाे मतपत्र (तस्बिरहरू)


तस्बिरहरू- उपेन्द्र खड्का र विकाश पराजुली

काठमाडाैं : शान्तिपूर्ण रूपमा मतदा सम्पन्न भएका स्थानका मतपत्र मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सदस्यका लागि आइतबार भएको मतदानपछि मतदान अधिकृत र कर्मचारीले मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको हो।

यसैबीच, काठमाडाैं उपत्यकालगायत शहरी क्षेत्रमा मतदान भएका मतपेटिकाहरू मतगणना स्थलमा ल्याउने क्रम सुरु भएको छ।

हेराैं तस्बिर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रकाशमानको एक सय २५ मतान्तरको हाँसो

२०७४ मा मिश्र गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गर्दै वैकल्पिक राजनीतिको बर्को ओढेर चुनावी मैदानमा आएका थिए।....

लौ छुट्टिउँ है त अब ! (फोटो कथा)

एक महिनाभन्दा लामो समय सुरक्षामा खटिएका उनीहरूलाई नेपाल प्रहरीले प्रमाणपत्रसहित आज बिदाइ गरेको हो।

बुलेट विद्रोहबाट उदाएकी पम्फालाई ब्यालेट विद्रोहबाट हराउने तोसिमाको सात मुड

तोसिमाले ३१ हजार १ सय ३६ मत पाउँदा एमालेका उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३....

हेलो... अँ जितेँ जितेँ : प्रत्यक्ष निर्वाचनमा ह्याट्रिक हानेका गगनका छ मुड

चुनाव प्रचारका क्रममा उनले आफू भावी प्रधानमन्त्रीका लागि भोट माग्न आएको भन्दै कांग्रेसको संसदीय दलको नेताका लागि....

भोली शतबीज छर्न आज पशुपतिमा जाग्राम (फोटो फिचर)

देशभरका मानिस यसदिन पितृउद्धारको उद्देश्यले पशुपतिमा आउने गर्छन्।  शतबीज रोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास रहेको छ। अन्य शिवालयमा भन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो....