फोटो कथा

पाँच तस्बिरमा ‌ओलीकाे मतदान


काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रितिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुरबाट मतदान गरेका छन्।

उनले बालकोटको महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रमा गएर मतदान गरेका हुन्।

मतदान गरेपछि उनले एमालेले मंसिर १५ गतेभित्र बहुमतको सरकार बनाउने दाबीसमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रकाशमानको एक सय २५ मतान्तरको हाँसो

२०७४ मा मिश्र गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गर्दै वैकल्पिक राजनीतिको बर्को ओढेर चुनावी मैदानमा आएका थिए।....

लौ छुट्टिउँ है त अब ! (फोटो कथा)

एक महिनाभन्दा लामो समय सुरक्षामा खटिएका उनीहरूलाई नेपाल प्रहरीले प्रमाणपत्रसहित आज बिदाइ गरेको हो।

बुलेट विद्रोहबाट उदाएकी पम्फालाई ब्यालेट विद्रोहबाट हराउने तोसिमाको सात मुड

तोसिमाले ३१ हजार १ सय ३६ मत पाउँदा एमालेका उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३....

हेलो... अँ जितेँ जितेँ : प्रत्यक्ष निर्वाचनमा ह्याट्रिक हानेका गगनका छ मुड

चुनाव प्रचारका क्रममा उनले आफू भावी प्रधानमन्त्रीका लागि भोट माग्न आएको भन्दै कांग्रेसको संसदीय दलको नेताका लागि....

भोली शतबीज छर्न आज पशुपतिमा जाग्राम (फोटो फिचर)

देशभरका मानिस यसदिन पितृउद्धारको उद्देश्यले पशुपतिमा आउने गर्छन्।  शतबीज रोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास रहेको छ। अन्य शिवालयमा भन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो....