पाँच तस्बिरमा ‌ओलीकाे मतदान

पाँच तस्बिरमा ‌ओलीकाे मतदान

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रितिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुरबाट मतदान गरेका छन्।

उनले बालकोटको महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रमा गएर मतदान गरेका हुन्।

मतदान गरेपछि उनले एमालेले मंसिर १५ गतेभित्र बहुमतको सरकार बनाउने दाबीसमेत गरेका छन्।

४ मंसिर, २०७९, १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।