फोटो कथा

उमा-महेश्वर मन्दिरबाट हेर्दाहेर्दै चन्द्रमा त खैरो भयो


काठमाडौँ : मङ्गलवार वर्षको दोस्रो चन्द्र ग्रहण लाग्यो जो नेपालबाट समेत देखियो। पृथ्वीको छाया चन्द्रमामा पर्दा देखिने छायालाई नै ग्रहण मानिएको हो।

मङ्गलवार साँझ ५ बजेर ११ मिनेटदेखि नेपालमा चन्द्र ग्रहण सुरु भएर १ घण्टा २३ मिनेटसम्म नेपालबाट देखिएको थियो।

पृथ्वी, चन्द्रमा र सूर्य एउटा सीधा रेखामा पुग्दा बिचमा रहेको पृथ्वीको छायाले चन्द्रमालाई ढाक्ने अवस्थालाई चन्द्र ग्रहण भएको मानिन्छ।

कीर्तिपुरको उमा-महेश्वर मन्दिर क्षेत्रबाट देखिएको चन्द्र ग्रहणका दृश्यहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कान्छीको सङ्घर्ष : एक महिना लगाएर गलैँचा तयार पार्छिन्, तर जम्मा पाँच हजार पाउँछिन्

बुवा खेती किसानी गर्थे। त्यसले मात्र साँझ-बिहानको छाक टार्न मुस्किल हुन्थ्यो। यस्तोमा चार जना छोराछोरीले पढ्न, लेख्न पाउनु त....

मन्त्री फेरिए तर व्यवहार उही : न्याय माग्ने नियन्त्रणमा, आरोपी खुल्ला

धर्नामा संलग्न अधिकांश महिलाहरू छन्। उनीहरूले न्यायिक आयोग गठनको माग गरिरहेका छन्। धर्ना स्थलमा पुगेर गृहमन्त्री रवि लामिछानेले....

२८५९औँ सोनाम ल्होछारमा बुटवलमा निकालियो झाँकीसहितको र्‍याली [फोटो फिचर]

पुष्पलाल पार्कमा दीप प्रज्वलन गरी शान्तिपद यात्रा सुरु भएका थियो। र्‍याली दीपनगरस्थित तामाङ समुदायको पूजास्थानमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको जिल्ला अध्यक्ष राजेश घिसिङले....

हनुमन्ते किनारमा माधवनारायणको मूर्ति स्थापना, एक महिनासम्म स्वस्थानीकाे कथा सुनाइने (फोटोफिचर)

स्वस्थानी व्रत सुरु हुने दिन घरमा राखिएको मूर्तिलाई हनुमानघाट तीर्थमा लगेर राखिएको हो। हनुमानघाट किनारमा एक महिनासम्म स्वस्थानी व्रत बस्ने र कथा सुन्ने गरिन्छ।

हनुमानढोका भित्र्याइयो चाँगुनारायणको कलश, कुमारीले गरिन् दर्शन (फोटोकथा)

कलश भित्र्याउनुअघि कुमारी घरबाट कुमारी बाहिर आएर कलशको दर्शन गरेकी थिइन्। कलश यात्रा रानीपोखरी पुगेपछि बालगोपालेश्वर मन्दिरमा कलशलाई प्रतिस्थापन गरेर हनुमान ढोका लागिएको थियो। यस....