उमा-महेश्वर मन्दिरबाट हेर्दाहेर्दै चन्द्रमा त खैरो भयो

उमा-महेश्वर मन्दिरबाट हेर्दाहेर्दै चन्द्रमा त खैरो भयो

काठमाडौँ : मङ्गलवार वर्षको दोस्रो चन्द्र ग्रहण लाग्यो जो नेपालबाट समेत देखियो। पृथ्वीको छाया चन्द्रमामा पर्दा देखिने छायालाई नै ग्रहण मानिएको हो।

मङ्गलवार साँझ ५ बजेर ११ मिनेटदेखि नेपालमा चन्द्र ग्रहण सुरु भएर १ घण्टा २३ मिनेटसम्म नेपालबाट देखिएको थियो।

पृथ्वी, चन्द्रमा र सूर्य एउटा सीधा रेखामा पुग्दा बिचमा रहेको पृथ्वीको छायाले चन्द्रमालाई ढाक्ने अवस्थालाई चन्द्र ग्रहण भएको मानिन्छ।

कीर्तिपुरको उमा-महेश्वर मन्दिर क्षेत्रबाट देखिएको चन्द्र ग्रहणका दृश्यहरू :

२२ कात्तिक, २०७९, २१:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।