क्रिकेटर सन्दीप लामिछाने र पीडित किशोरीको बयान ठ्याक्कै उल्टो : आखिर कसले ढाँट्यो ? (भिडियो रिपोर्ट)

क्रिकेटर सन्दीप लामिछाने र पीडित किशोरीको बयान ठ्याक्कै उल्टो : आखिर कसले ढाँट्यो ? (भिडियो रिपोर्ट)

बयानको अंशमै पीडित किशोरी र सन्दीपले बोलेको कुरा एक अर्कासँग पूर्ण रूपमा बाझिएका छन्। बलात्कार गरेको हो र हैन भन्ने मात्रै हैन स्न्याप च्याटमा परिचय भएको विषय बाहेक बाँकी सबै बयान उल्टो छ।

घटना भएको दिन कसले भेट्न बोलाएको ?, कसले नगरकोट जान कर गरेको? नगरकोटकै होटेलमा बस्न कर कसले गरेको? होटेल फर्किएर एकै कोठामा बस्न कसले भनेको ? सबै दाबी ठ्याक्कै उल्टो छ।

१५ कात्तिक, २०७९, १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।