उकेरा टीभी

क्रिकेटर सन्दीप लामिछाने र पीडित किशोरीको बयान ठ्याक्कै उल्टो : आखिर कसले ढाँट्यो ? (भिडियो रिपोर्ट)


बयानको अंशमै पीडित किशोरी र सन्दीपले बोलेको कुरा एक अर्कासँग पूर्ण रूपमा बाझिएका छन्। बलात्कार गरेको हो र हैन भन्ने मात्रै हैन स्न्याप च्याटमा परिचय भएको विषय बाहेक बाँकी सबै बयान उल्टो छ।

घटना भएको दिन कसले भेट्न बोलाएको ?, कसले नगरकोट जान कर गरेको? नगरकोटकै होटेलमा बस्न कर कसले गरेको? होटेल फर्किएर एकै कोठामा बस्न कसले भनेको ? सबै दाबी ठ्याक्कै उल्टो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

स्टार उम्मेदवार पाउँदा पनि चितवन किन यति धेरै कन्फ्युजन छ ?

उकेराको चुनावी चर्चा कार्यक्रममा बोल्दै दुवैले चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेनु दाहालको प्रवेश र प्रचण्ड आफैँ क्षेत्र नम्बर ३ मा आएपछि....

भावी प्रधानमन्त्रीमा गगनको दाबीले भोट बढाउँला कि घटाउँला !

ती जिल्लाको मत कतिको प्रभावित हुनसक्छ त्यसले पनि निर्णयमा प्रभाव पार्ने देखिन्छ।

आफ्नो दलको नाम लिन डराउने रवीन्द्र मिश्रले काठमाडौँ-१ मा जित्लान् ?

पुरानो भोट जोगाउन उनका लागि खरेल र बम मुख्य चुनौती देखिन्छन्। स्वतन्त्र भन्दै घण्टी चिन्हको उम्मेदवार बनेका पुकार बमका लागि सम्मानजनक मत आउनु....

के यीनै हुन् गोठाटारमा लाल मोहम्मदलाई गोली हान्ने सुटर ! ( भिडियो रिपोर्ट)

प्रहरीले फेला पारेको झोलामा नितिन मदन आरोरा, पन्जाब लेखिएको कार्ड बरामद भएको छ। कार्डमा रहेको तस्बिर र होटेलको फुटेजमा देखिएका व्यक्ति एकै जना रहेको र....