मैंचा व बौचा, न्हूँदया भिन्तुना

मैंचा व बौचा, न्हूँदया भिन्तुना

काठमाडौँ : बुधवारबाट नेपाल संवत् ई.स ११४३ सुरु भयो। नेपालको मौलिक संवत् सुरु भएको उपलक्ष्यमा नेवार समुदायसँगै काठमाडौँ उपत्यका लगायत विभिन्न स्थानमा नयाँ वर्षको स्वागत गरियो।

नेवारी पोसाकमा सजिएर र्याली निकाल्दै एक अर्कामा शुभकामना आदान प्रदान भएका दृश्यहरू देखिन्थे आज।

काठमाडौँमा वसन्तपुरको कुमारी घरदेखि इन्द्र जात्रामा कुमारीलाई परिक्रमा गराउने टोल सबै तिर भिन्तुना र्याली निस्किएको थियो। नेवारी बाजाको तालमा न्हूँ दया भिन्तुना भन्दै टोल परिक्रमा गरे। 

९ कात्तिक, २०७९, १८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।