तिहारमा पनि बरखी बारेको घर जस्तो अँध्यारो सिंहदरबार

तिहारमा पनि बरखी बारेको घर जस्तो अँध्यारो सिंहदरबार

काठमाडौँ : सहरका चोक अनि गल्लीहरू झिलिमिली छ तिहारमा। नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पुजाकै दिन भारतलाई विद्युत् बेच्यो भन्ने खबरले उत्साह बढायो। 

प्रधानमन्त्रीदेखि सर्वसाधारण नागरिकसम्मले गच्छे अनुसारको बत्ती बालेर लक्ष्मीको स्वागत गरे। तर यही बेला मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार भने बरखी बारेको घर जस्तो अन्धकारमा छ।

धरहरा क्षेत्र।

सिंहदरबार पश्चिम गेट।

झलमल काठमाडौं ।

वारी सर्वसाधारणको घर अनी पारी सिंहदरवारको गेट।

सिंहदरबारको दक्षीणी गेटको अवस्था।

सिंहदरबार पश्चिम गेट।

८ कात्तिक, २०७९, ०१:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।