फोटो कथा

तिहारमा पनि बरखी बारेको घर जस्तो अँध्यारो सिंहदरबार


काठमाडौँ : सहरका चोक अनि गल्लीहरू झिलिमिली छ तिहारमा। नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पुजाकै दिन भारतलाई विद्युत् बेच्यो भन्ने खबरले उत्साह बढायो। 

प्रधानमन्त्रीदेखि सर्वसाधारण नागरिकसम्मले गच्छे अनुसारको बत्ती बालेर लक्ष्मीको स्वागत गरे। तर यही बेला मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार भने बरखी बारेको घर जस्तो अन्धकारमा छ।

धरहरा क्षेत्र।

सिंहदरबार पश्चिम गेट।

झलमल काठमाडौं ।

वारी सर्वसाधारणको घर अनी पारी सिंहदरवारको गेट।

सिंहदरबारको दक्षीणी गेटको अवस्था।

सिंहदरबार पश्चिम गेट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कान्छीको सङ्घर्ष : एक महिना लगाएर गलैँचा तयार पार्छिन्, तर जम्मा पाँच हजार पाउँछिन्

बुवा खेती किसानी गर्थे। त्यसले मात्र साँझ-बिहानको छाक टार्न मुस्किल हुन्थ्यो। यस्तोमा चार जना छोराछोरीले पढ्न, लेख्न पाउनु त....

मन्त्री फेरिए तर व्यवहार उही : न्याय माग्ने नियन्त्रणमा, आरोपी खुल्ला

धर्नामा संलग्न अधिकांश महिलाहरू छन्। उनीहरूले न्यायिक आयोग गठनको माग गरिरहेका छन्। धर्ना स्थलमा पुगेर गृहमन्त्री रवि लामिछानेले....

२८५९औँ सोनाम ल्होछारमा बुटवलमा निकालियो झाँकीसहितको र्‍याली [फोटो फिचर]

पुष्पलाल पार्कमा दीप प्रज्वलन गरी शान्तिपद यात्रा सुरु भएका थियो। र्‍याली दीपनगरस्थित तामाङ समुदायको पूजास्थानमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको जिल्ला अध्यक्ष राजेश घिसिङले....

हनुमन्ते किनारमा माधवनारायणको मूर्ति स्थापना, एक महिनासम्म स्वस्थानीकाे कथा सुनाइने (फोटोफिचर)

स्वस्थानी व्रत सुरु हुने दिन घरमा राखिएको मूर्तिलाई हनुमानघाट तीर्थमा लगेर राखिएको हो। हनुमानघाट किनारमा एक महिनासम्म स्वस्थानी व्रत बस्ने र कथा सुन्ने गरिन्छ।

हनुमानढोका भित्र्याइयो चाँगुनारायणको कलश, कुमारीले गरिन् दर्शन (फोटोकथा)

कलश भित्र्याउनुअघि कुमारी घरबाट कुमारी बाहिर आएर कलशको दर्शन गरेकी थिइन्। कलश यात्रा रानीपोखरी पुगेपछि बालगोपालेश्वर मन्दिरमा कलशलाई प्रतिस्थापन गरेर हनुमान ढोका लागिएको थियो। यस....