न्यास्रिएका अनुहार (बसपार्कका १३ दृश्य )

न्यास्रिएका अनुहार (बसपार्कका १३ दृश्य )

काठमाडौँ : आजबाट निजी अनि सरकारी कार्यालय बन्द भए। दशैले छपक्कै छोपिसक्यो। घर फर्कनेहरूलाई हतारो देखिन्छ विमानस्थलदेखि बसपार्कसम्म। उकेराकर्मी नयाँ बसपार्क क्षेत्रमा पुग्दा त्यस्तै हतारोमा थिए अधिकांश यात्रुहरू। 

कोही काठमाडौँ छाडेर आफ्नै थातथलो फर्कने हतारोमा थिए कोही वैदेशिक रोजगारीका क्रममा लामो समय परिवारसँग बिछोडिएर बस्दाको न्यास्रो देखिन्थ्यो अनुहारमा।

१४ असोज, २०७९, २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।