फोटो कथा

न्यास्रिएका अनुहार (बसपार्कका १३ दृश्य )


काठमाडौँ : आजबाट निजी अनि सरकारी कार्यालय बन्द भए। दशैले छपक्कै छोपिसक्यो। घर फर्कनेहरूलाई हतारो देखिन्छ विमानस्थलदेखि बसपार्कसम्म। उकेराकर्मी नयाँ बसपार्क क्षेत्रमा पुग्दा त्यस्तै हतारोमा थिए अधिकांश यात्रुहरू। 

कोही काठमाडौँ छाडेर आफ्नै थातथलो फर्कने हतारोमा थिए कोही वैदेशिक रोजगारीका क्रममा लामो समय परिवारसँग बिछोडिएर बस्दाको न्यास्रो देखिन्थ्यो अनुहारमा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रकाशमानको एक सय २५ मतान्तरको हाँसो

२०७४ मा मिश्र गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गर्दै वैकल्पिक राजनीतिको बर्को ओढेर चुनावी मैदानमा आएका थिए।....

लौ छुट्टिउँ है त अब ! (फोटो कथा)

एक महिनाभन्दा लामो समय सुरक्षामा खटिएका उनीहरूलाई नेपाल प्रहरीले प्रमाणपत्रसहित आज बिदाइ गरेको हो।

बुलेट विद्रोहबाट उदाएकी पम्फालाई ब्यालेट विद्रोहबाट हराउने तोसिमाको सात मुड

तोसिमाले ३१ हजार १ सय ३६ मत पाउँदा एमालेका उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३....

हेलो... अँ जितेँ जितेँ : प्रत्यक्ष निर्वाचनमा ह्याट्रिक हानेका गगनका छ मुड

चुनाव प्रचारका क्रममा उनले आफू भावी प्रधानमन्त्रीका लागि भोट माग्न आएको भन्दै कांग्रेसको संसदीय दलको नेताका लागि....

भोली शतबीज छर्न आज पशुपतिमा जाग्राम (फोटो फिचर)

देशभरका मानिस यसदिन पितृउद्धारको उद्देश्यले पशुपतिमा आउने गर्छन्।  शतबीज रोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास रहेको छ। अन्य शिवालयमा भन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो....