उकेरा कला

अजय र तब्बु अभिनित ‘दृश्यम २’को टिजर सार्वजनिक


एजेन्सीः बलिउड स्टार अजय देवगन, तब्बु र श्रेया सरनको मुख्य भूमिका रहेको फिल्म ‘दृश्यम २’ को टिजर सार्वजनिक भएको छ।

सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’को दोस्रो श्रृंखलामा फेरि एक पटक तब्बुका छोराको हत्या प्रकरण खुलेको छ।

जसमा विजय सालगाउँकर (अजय) र उनको परिवार फेरि प्रहरीको निशानामा आउने देखिएको छ।

१ मिनेट २२ सेकेण्डको टिजरमा विजयले भिडियो रेकर्ड गरेर आफ्नो अपराध स्वीकार गरेको देखिन्छ।

निर्देशक अभिषेक पाठक निर्देशित चलचित्र अक्टोबर १८ मा रिलिज हुने भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

फिल्म गोर्खा वारियरको फस्ट लुकमा युद्धको झल्को

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्मलाई नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा निर्माण गरिएको छ। पोस्टरमा मुख्य कलाकार रितेश चाम्ससहित १२ जना ब्रिटिस गोर्खा सैनिकहरूको टिम....

१२ वर्षपछि फिल्ममा फर्किए पनि सानाे स्क्रिनमै खुम्चिए फरदीन खान

गत वर्ष, रितेश देशमुखसँगको फिल्ममा फरदीनको कमब्याक घोषणा गरिएको थियो। यसअघि चलचित्र हलमा रिलिज हुने तय भएको फिल्म अब भने सिधै ओटीटीमा आउने बताइएको छ।....

पोखराले देखाएको काठमाडौं

नाटक निर्देशन तथा नाट्य रुपान्तरण गरेका परिवर्तनले साना विद्यार्थीहरूका लागि नाटक तयार पारेको बताए। उकेराकर्मीले प्रतिभा माविका भाइबहिनीसँग बसेर नाटक हेर्यो।

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव: आज उरुग्वेको नाटक ‘रियो’ मञ्चन हुने

आज दुई नाटकको अलवा नृत्यनाटिका र अडियो नाटक प्रस्तुत हुँदैछ। निटफेस्टमा मङ्गलबार बिहान १० बजे महोत्सवले सहकार्य गरेको कुञ्ज थिएटरमा अमेरिकी अडियो नाटक ‘ट्रि कन्फेसन’बारे....

पिताको अन्तिम संस्कारमा पनि कपाल नखौरेपछि महेशबाबु ट्रोल, यस्तो रैछ कारण

हिन्दु धर्मको परम्पराअनुसार अन्तिम संस्कार गर्नेले टाउको खौरनुपर्ने ट्रोल गर्नेहरू बताउँछन् तर महेश बाबुले त्यसो गरेनन्। अहिले केही मिडिया रिपोर्टका अनुसार महेश बाबुले आफ्नो आगामी....