उकेरा टीभी

अन्तर्देशीय गम्भीर अपराधमा प्रहरी चुक नियोजित कि त्रुटि !


जमिम शाहको हत्या अनुसन्धानका लागि गठित उच्चस्तरिय आयोगले प्रतिवेदनमा 'यो यथार्थलाई अझै पनि राज्यले महसुस नगरिरहने हो भने जमीम शाहको हत्या अन्तिम घटना मात्र नभई अन्य सम्भावित घटनाको पनि सूचक घटना हुन सक्दछ भन्ने आयोगको राय निष्कर्ष रहेको' लेखेको थियो। शाहको  हत्यापछि आयोगले जे-जे नगर्नु भनेको थियो सुरक्षाकर्मीले त्यही दोहोर्‍याउँदा गोठाटारमा लाल मोहम्मदको हत्यामा संलग्न सुटर र सहयोगी सहजै उम्किए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

स्टार उम्मेदवार पाउँदा पनि चितवन किन यति धेरै कन्फ्युजन छ ?

उकेराको चुनावी चर्चा कार्यक्रममा बोल्दै दुवैले चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेनु दाहालको प्रवेश र प्रचण्ड आफैँ क्षेत्र नम्बर ३ मा आएपछि....

भावी प्रधानमन्त्रीमा गगनको दाबीले भोट बढाउँला कि घटाउँला !

ती जिल्लाको मत कतिको प्रभावित हुनसक्छ त्यसले पनि निर्णयमा प्रभाव पार्ने देखिन्छ।

आफ्नो दलको नाम लिन डराउने रवीन्द्र मिश्रले काठमाडौँ-१ मा जित्लान् ?

पुरानो भोट जोगाउन उनका लागि खरेल र बम मुख्य चुनौती देखिन्छन्। स्वतन्त्र भन्दै घण्टी चिन्हको उम्मेदवार बनेका पुकार बमका लागि सम्मानजनक मत आउनु....

क्रिकेटर सन्दीप लामिछाने र पीडित किशोरीको बयान ठ्याक्कै उल्टो : आखिर कसले ढाँट्यो ? (भिडियो रिपोर्ट)

घटना भएको दिन कसले भेट्न बोलाएको ?, कसले नगरकोट जान कर गरेको? नगरकोटकै होटेलमा बस्न कर कसले गरेको? होटेल फर्किएर एकै कोठामा बस्न कसले भनेको....

के यीनै हुन् गोठाटारमा लाल मोहम्मदलाई गोली हान्ने सुटर ! ( भिडियो रिपोर्ट)

प्रहरीले फेला पारेको झोलामा नितिन मदन आरोरा, पन्जाब लेखिएको कार्ड बरामद भएको छ। कार्डमा रहेको तस्बिर र होटेलको फुटेजमा देखिएका व्यक्ति एकै जना रहेको र....