अन्तर्देशीय गम्भीर अपराधमा प्रहरी चुक नियोजित कि त्रुटि !

अन्तर्देशीय गम्भीर अपराधमा प्रहरी चुक नियोजित कि त्रुटि !

जमिम शाहको हत्या अनुसन्धानका लागि गठित उच्चस्तरिय आयोगले प्रतिवेदनमा 'यो यथार्थलाई अझै पनि राज्यले महसुस नगरिरहने हो भने जमीम शाहको हत्या अन्तिम घटना मात्र नभई अन्य सम्भावित घटनाको पनि सूचक घटना हुन सक्दछ भन्ने आयोगको राय निष्कर्ष रहेको' लेखेको थियो। शाहको  हत्यापछि आयोगले जे-जे नगर्नु भनेको थियो सुरक्षाकर्मीले त्यही दोहोर्याउँदा गोठाटारमा लाल मोहम्मदको हत्यामा संलग्न सुटर र सहयोगी सहजै उम्किए।

१२ असोज, २०७९, १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।