हिन्दी ‘प्रेम गीत ३’काे पहिलो दिनकाे कमाइ ९२ लाख भारु

हिन्दी ‘प्रेम गीत ३’काे पहिलो दिनकाे कमाइ ९२ लाख भारु

काठमाडौंः प्रेम गीत–३ को हिन्दी संस्करणले शुक्रबार भारतमा ९२ लाख भारतीय रूपैयाँको व्यापार गरेको छ।

ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रूपैयाँ कमाएको जानकारी दिए।

सीमित शोका बाबजुद प्रेम गीत–३ ले राम्रो व्यापार गर्न सफल भएको आदर्शको भनाइ छ।

भारतमा राम्रो प्रतिक्रिया पाएको फिल्मले नेपालमा भने मिश्रित प्रतिक्रिया पाइरहेको छ।

 

८ असोज, २०७९, १८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।