उकेरा कला

‘प्रेम गीत ३’को हिन्दी भर्सन शुक्रबार रिलिज नहुने


काठमाडौंः चलचित्र ‘प्रेम गीत ३’को हिन्दी भर्सन शुक्रबार रिलिज नहुने भएको छ।

फिल्म निर्माण कम्पनी आशुसेन फिल्म्सले सूचना निकालेर प्राविधिक कारणले शुक्रबार चलचित्र रिलिज गर्न नसक्ने परिस्थिति सिर्जना गराइएको जनाएको छ।

वास्तविकता पछि जानकारी गराउने भन्दै निर्माता सन्तोष सेनले हिन्दी भर्सनको चलचित्र घटस्थापनाको दिनदेखि नेपालभर प्रदर्शनमा आउने जानकारी गराएको छ।

लामो विवादपछि यसअघि शुक्रबारबाट चलचित्रको हिन्दी भर्सनले प्रदर्शन गर्न अनुमति पाएको थियो। हिन्दी भाषामा भएकै कारण यसलाई हिन्दी फिल्म भनेर १५ प्रतिशत करसमेत लगाइएको थियो।

चलचित्रकाे नेपाली भर्सन भने शुक्रबारदेखि रिलिज हुँदैछ। यसकाे अग्रिम टिकट बुकिङ पनि आक्रामक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तारा अधिकारीको ‘देऊ न माया नम्बर’ सार्वजनिक

किशोर विश्वकर्माको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर छ। कुमार केसीले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेको यो....

आलियाको प्रेग्नेन्सी फोटो सुट टाइम म्यागेजिनमा

सार्वजनिक कार्यक्रममा कमै देखिने उनी रणवीरसँग देखिँदा इन्डियन फोटो पत्रकारहरू उनको बेबी बम्पसहितको तस्बिर खिच्न झुम्मिने गरे पनि उनले सकेसम्म बढेको पेट छोपिने गरी लुज....

फुलपातीको दिन कमल र मेलिनाको विवाह

दशैंको फुलपातीको दिन पारेर उनले गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन्। गायक खत्रीले आफूहरूले पारिवारिक सदस्यहरूको मात्र उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको भन्दै विवाहमा लाग्ने....

अविवाहित गायक राजेश पायल बाबु बनेका हुन् ?

उनी प्रेममा रहेको भनेर केही समय अगाडिदेखि नाम जोडिएको युवती साङबुङ राईकै टिकटक आइडीबाटै तस्बिर र भिडियो सार्वजनिक भएको हो। हालसालै तस्बिर र भिडियो सार्वजनिक....

अभिनेत्री बेनिशासँगको सम्बन्ध स्विकार्दै विशालले भने' बेस्ट बेस्ट फ्रेन्ड'

भण्डारीले निर्देशन गरेको फिल्म चलोस् या नचलोस् वा बेनिशा हमालले अभिनय गर्ने फिल्म चलोस् या नचलोस् यी दुईको सम्बन्धबारे चर्चा भने अहिले नि उस्तै गतिमा....