उकेरा खेल

पाकिस्तान र इङ्ग्ल्याण्डबीचको दोस्रो टी ट्वेन्टी आज, घरेलु मैदानमा हारको बदला लिने अवसर


काठमाडौं: पाकिस्तान र इङ्ग्ल्याण्डबीच जारी टी ट्वेन्टी श्रृङ्खलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ। सात खेलको श्रृङ्खलामा यसअघि पहिलो खेलमा इङ्ग्ल्याण्ड विजयी भएको थियो।

आज नेपाली समयअनुसार खेल राति ८:१५ बाट सुरु हुनेछ। १७ वर्षपछि पाकिस्तानको मैदानमा खेलिरहेको इङ्ग्ल्याण्डले प्रमुख खेलाडीहरूबिनै पहिलो खेलमा जित हात पारेपछि यतिबेला पाकिस्तानमाथि दबाब छ। आजको खेलमा पाहुना टोलीलाई हराउने अवसर समेत पाकिस्तानसँग रहेको छ।

यता लगातार दोस्रो जित निकाल्दै इङ्ग्ल्याण्ड पाकिस्तानलाई थप दबाबमा राख्न चाहन्छ।

आउँदो महिना हुन गइरहेको टी ट्वेन्टी विश्वकपको तयारी समेत मानिएको यो श्रृङ्खलालाई दुवै टोलीले महत्त्वपूर्ण मानेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पाकिस्तानको घरेलु मैदानमा इङ्ग्ल्याण्डले गर्‍यो श्रृङ्खला कब्जा

गए रातिको खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय पाकिस्तानले गरेको थियो। ब्याटिङमा उत्रिएको इङ्ग्लिस टोलीले २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनायो। जवाफी....

रङ्गशालामा दङ्गा: खेल हार्ने टिमको समर्थक उग्र हुँदा १२७ जनाको मृत्यु, कयौँ घाइते

खेल अरेमा एफसीको घरेलु मैदानमा भइरहेको थियो। तर घरेलु मैदानमै खेल ३-२ ले हार्न पुग्यो अरेमा। पराजित टिमका समर्थक उग्र भए। त्यसपछि दुवै टोलीका समर्थक भिड्न....

‘साइकल प्लाङ्क ब्यालेन्स’ को उपाधि सुशान्त थापालाई, पाए ५० हजार नगद पुरस्कार

पानीमाथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको थियो। एक सय ५० प्रतियोगीबीच भएको खेलमा प्रथम भएका थापाले रु ५० हजार नगद....

सन्दीप लामिछाने असोज २० गते नेपाल आउने, भन्छन्– ‘निश्पक्ष सुनुवाइ र निर्णय हुनेमा आशावादी छु’

आफू निर्दोष भएको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको भन्दै लामिछानेले अदालत, अनुसन्धान निकायहरूबाट निश्पक्ष सुनुवाई र निर्णय हुनेमा आशावादी रहेको बताएका छन्। साथै....

पाकिस्तान–इंग्ल्याण्ड टी–ट्वान्टी सिरिज रोमाञ्चक मोडमा, अन्तिम टुंगो आइतबार लाग्ने

लाहोरमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले पहिलो ब्याटिङ गर्दे ६ विकेट गुमाएर १६९ रन बनायो। जवाफमा इंग्ल्याण्डले उक्त लक्ष्य १४.३ ओभरमा नै २ विकेट....