उकेरा टीभी

सन्दीप लामिछाने प्रकरणमा प्रहरीले के-के प्रमाण पायो ?, जाहेरीमा किन भइरहेछ शंका ?


नेपालमा नाबालिग बलात्कारको आरोपमा अभियोग पत्र दर्ता गरेसँगै नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेविरुद्ध अदालतबाट पक्राउ आदेश जारी भइसकेको छ।

जाहेरीदेखि पक्राउ पुर्जी जारी नभएसम्म मौन रहेका लामिछानेविरुद्ध जब पक्राउ आदेश जारी भयो नेपाल क्रिकेट एसोसिएसनले निलम्बन गर्‍यो। अनि सन्दीपले ट्विट गर्दै आफू निर्दोष भएको र नेपाल फर्किएर कानुनी लडाई लड्ने बताएका छन्।

आखिर के हो यो केस? यसमा अझैँ किन शङ्का-उपशंका भइरहेको छ ? उकेराको भिडियो ब्रिफिङ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

के यीनै हुन् गोठाटारमा लाल मोहम्मदलाई गोली हान्ने सुटर ! ( भिडियो रिपोर्ट)

प्रहरीले फेला पारेको झोलामा नितिन मदन आरोरा, पन्जाब लेखिएको कार्ड बरामद भएको छ। कार्डमा रहेको तस्बिर र होटेलको फुटेजमा देखिएका व्यक्ति एकै जना रहेको र....

#ChhoriMaiyaKhai शृंखला-३ : के निकीले छोरीमैयाँ हराएको दिनको टाइमलाइन ‘ढाँटेकी’ हुन् ? (भिडियो रिपोर्ट)

०६८ फागुन १६ मा काठमाडौँको जैसिदेवलबाट निस्किएकी ५१ बर्सिया छोरीमैयाँ महर्जन कता छिन् अत्तोपत्तो छैन। अपहरण तथा शरीर बन्धकमा चलेको मुद्दा किनारा लागिसक्यो। तर न....

धराशायी त्रिविका अनुसन्धान केन्द्र

सेरिडको मुख्यख उद्देश्य शैक्षिक अनुसन्धानलाई विकास र परिवर्तनसँग जोड्ने थियो। नेपालको विद्यालय तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रम, शैक्षिक सामग्री बनाउने, शैक्षिक संस्थाको व्यवस्थापन, अनुगमन तथा मूल्यांकन....