सन्दीप लामिछाने प्रकरणमा प्रहरीले के-के प्रमाण पायो ?, जाहेरीमा किन भइरहेछ शंका ?

सन्दीप लामिछाने प्रकरणमा प्रहरीले के-के प्रमाण पायो ?, जाहेरीमा किन भइरहेछ शंका ?

नेपालमा नाबालिग बलात्कारको आरोपमा अभियोग पत्र दर्ता गरेसँगै नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेविरुद्ध अदालतबाट पक्राउ आदेश जारी भइसकेको छ।

जाहेरीदेखि पक्राउ पुर्जी जारी नभएसम्म मौन रहेका लामिछानेविरुद्ध जब पक्राउ आदेश जारी भयो नेपाल क्रिकेट एसोसिएसनले निलम्बन गर्यो। अनि सन्दीपले ट्विट गर्दै आफू निर्दोष भएको र नेपाल फर्किएर कानुनी लडाई लड्ने बताएका छन्।

आखिर के हो यो केस? यसमा अझैँ किन शङ्का-उपशंका भइरहेको छ ? उकेराको भिडियो ब्रिफिङ।

२४ भदौ, २०७९, १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।