तीजमा मेट्दै नाच्ने तिर्सना १९ तस्बिरमा

तीजमा मेट्दै नाच्ने तिर्सना १९ तस्बिरमा

काठमाडौँ : धार्मिक तथा सांस्कृतिक पर्व तीज सकियो। महिलाहरूको स्वतन्त्रता दिवस समान बन्दै गएको तीजको अर्को विशेषता भनेको नाचगान पनि हो। मनको बह पोख्न पहिला गीतको सहारा लिने गरिन्थ्यो। अहिले मनोरञ्जनका लागी शिव मन्दिरहरूमा भेला भएर गीत गाउने अनि धक फुकाएर नाच्छन् व्रतालुहरू।

तीजमा पशुपति मन्दिर क्षेत्रमा पुग्दा सबै उमेर समूहकाहरु समूहमा बसेर गीत गाउँदै रमाइरहेका थिए। के किशोरी के पाका सबै रमाइरहेका थिए। नाचिरहेका थिए।

उनीहरू मज्जैले तीजमा नाच्ने तिर्सना मेटाइरहेका थिए। त्यही माहौलका १९ तस्बिर।

१४ भदौ, २०७९, २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।