फोटो कथा

तीजमा मेट्दै नाच्ने तिर्सना १९ तस्बिरमा

शिव मन्दिरहरूमा भेला भएर गीत गाउने अनि धक फुकाएर नाच्छन् व्रतालुहरू। मंगलबार के किशोरी के पाका सबै रमाइरहेका थिए। नाचिरहेका थिए। उनीहरू मज्जैले तीजमा नाच्ने तिर्सना मेटाइरहेका थिए।


काठमाडौँ : धार्मिक तथा सांस्कृतिक पर्व तीज सकियो। महिलाहरूको स्वतन्त्रता दिवस समान बन्दै गएको तीजको अर्को विशेषता भनेको नाचगान पनि हो। मनको बह पोख्न पहिला गीतको सहारा लिने गरिन्थ्यो। अहिले मनोरञ्जनका लागी शिव मन्दिरहरूमा भेला भएर गीत गाउने अनि धक फुकाएर नाच्छन् व्रतालुहरू।

तीजमा पशुपति मन्दिर क्षेत्रमा पुग्दा सबै उमेर समूहकाहरु समूहमा बसेर गीत गाउँदै रमाइरहेका थिए। के किशोरी के पाका सबै रमाइरहेका थिए। नाचिरहेका थिए।

उनीहरू मज्जैले तीजमा नाच्ने तिर्सना मेटाइरहेका थिए। त्यही माहौलका १९ तस्बिर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बाई-बाई बुटवल [फोटोफिचर]

आज दशैंको आठौँ दिन अर्थात् अष्टमी। आज घर-घरमा खसी-बोका, च्याङ्ग्रा, राँगा लगायत पशुको बली दिने चलन छ। त्यसैले पनि आज धेरैलाई घर जाने हतार छ।....

दशैं र भिसा सँग–सँगै (फोटोफिचर)

भैरहवाबाट दैनिक कुवेतको जजिराले उडान भर्छ। दशैंको समयमा दैनिक १ सय ५० भन्दा बढि नेपाल आइरहँदा नेपालबाट अहिले दैनिक ५० भन्दा बढि विदेश जाने गरेको....

काल भैरव मनाउन झाँक्रीको तन्त्र साधना

नौरथा मानिने दशैँमा नौ दिनसम्म प्रमुख शक्तीपिठहरुमा पूजा आराधना गरी मनाइन्छ भने दशमीको दिन मान्यजनबाट जमरा र टिकासँगै....

सिकाली जात्राको सौन्दर्य : अन्त पर्वको माहौल जम्दै जाँदा जहाँ दशैँनै सकिन्छ

आज दशैँको षष्ठिका दिन, सिकाली मन्दिरमा रुद्राणी देवगणहरूले नृत्य प्रस्तुत गरे। आज स्वस्थानी व्रत कथामा उल्लिखित दक्ष प्रजापतिको यज्ञ प्रसङ्ग....

न्यास्रिएका अनुहार (बसपार्कका १३ दृश्य )

कोही काठमाडौँ छाडेर आफ्नै थातथलो फर्कने हतारोमा थिए कोही वैदेशिक रोजगारीका क्रममा लामो समय परिवारसँग बिछोडिएर बस्दाको....