यूईएफए सुपर कपको उपाधि जित्यो रियल मड्रिडले

यूईएफए सुपर कपको उपाधि जित्यो रियल मड्रिडले

रियलको जितमा डेविड अलाबा र करिम बेञ्जेमाले १-१ गोल गरे। खेलको ३७औं मिनेटमा अलाबाले पहिलो गोल गरेको थिए। यस्तै खेलको ६५औं मिनेटमा बेञ्जेमाले रियलका लागि दोस्रो गोल गरे।

यो जितसँगै सुपर कप जित्ने टोलीहरूको सूचीमा रियल मड्रिड, बार्सिलोना र एसी मिलान समान भएका छन्। यी तीन वटै क्लबले समान ५-५ पटक उपाधि जितेका छन्।

२६ साउन, २०७९, ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।