शब्दमाला

यी आठमध्ये एक कृतिले पाउनेछ यस वर्षको 'मदन पुरस्कार'


काठमाडौंः मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि छनोट भएका आठ वटा कृतिहरू सार्वजनिक गरेको छ। आज एक प्रेस विज्ञप्तिमार्फत गुठीले २९९ मध्ये आठ कृतिलाई श्रेष्ठ सूचीमा राखेको जनाएको हो।

छनोट भएका कृतिहरूमा 'अग्नि'- डा. नवराज लम्साल, 'ग्रीष्मको नीलो बतास'- डा. दामोदर पुडासैनी ‘किशोर’, 'महाभारा'- बसन्त बस्नेत, 'यादको सन्दुक'- दिपा मेवाहाङ राई, 'लिच्छवि लिपि'- डा. नयनाथ पौडेल, 'व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश'- प्रा. नीलमणि ढुङ्गाना, 'सती: इतिहास र मीमांसा'- सुजित मैनाली, 'हिति प्रणाली'- पद्मसुन्दर जोशी रहेका छन्।

यी मध्ये एक कृतिलाई २०७८ को मदन पुरस्कार प्रदान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अनावश्यक पात्रको गन्जागोलले भद्रगोल बनाएको पुस्तक ‘फुर्के’

मानिसले जस्तै कुकुरले पनि ऐना हेरेर कपाल मिलाउँछ। दुःख पर्दा कुकुरले पनि आँशु झार्छ। मान्छेको माया पाउनकै निम्ति उसको नजिक गएर पुच्छर हल्लाउँछ। कुकुरबारे यी....

उदय अधिकारी र महेश पौड्यालबीचको संवाद ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजनिक

ललितपुको होटल हिमालयमा चलिरहेको ‘कलिङ्ग साहित्यमहोत्सव’को उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ, अशोक बाजपेयी, तुलसी दिवस, माया ठकुरी र कनकमणि दिक्षीतले अङ्ग्रेजी भाषाको उक्त अन्तरवार्तालाई....

किरण खरेल, अनुराधा कोइराला र वासुदेव त्रिपाठीलाई भारती खरेल स्मृति पुरस्कार

भारती खरेल प्रतिष्ठानको शुक्रबार बसेको बैठकले २०७७, २०७८ र २०७९ सालको भारती खरेल स्मृति पुरस्कार क्रमशः वरिष्ठ गीतकार किरण खरेल, माइती नेपालका संस्थापक अनुराधा कोइराला....

दशैंमा पुस्तक बजार सुुस्त तर टेबल मुनिबाट बेचिँदैछ ‘इजोरिया’

‘कोभिडले गर्दा किताबको बजार राम्रो छैन। तर, इजोरिया हामीले एक हप्तामा नै ३ सय ६० प्रति बिक्री गर्‍यौं,’ उनले भने, ‘यो किताब बजारमा अहिले पाउनै....

भिक्टरको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक

उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ। कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको....