तोलामा तीन सयले घट्यो सुनको मूल्य, चाँदी १० रुपैयाँले

तोलामा तीन सयले घट्यो सुनको मूल्य, चाँदी १० रुपैयाँले

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९६ हजार सात सय कायम भएको छ।

आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यको तुलनामा १० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी तोलाको एक हजार २४० रुपैयाँ निर्धारण गरिएको छ।

१० असार, २०७९, ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।