सिन्धुपाल्चोककी क्रिन्जीला बनिन जुनियर मिस नेपाल २०२२

सिन्धुपाल्चोककी क्रिन्जीला बनिन जुनियर मिस नेपाल २०२२

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ की श्रेष्ठले हालै सम्पन्न जुनियर मिस एण्ड मिस्टर नेपाल इन्टरनेशनल २०२२ को ग्राण्ड फिनालेमा मोष्ट कन्फिडेन्ट अवार्ड, फेसबुक च्वाइस विनर र पव्लिक च्वाइस विनर समेत जितेकी हुन्।

चौतारा भिन्तुृनाचोक निवासी लोककुमार श्रेष्ठ र रमिला श्रेष्ठकी १२ वर्षीय सुपुत्री क्रिन्जिला कक्षा ७ मा अध्ययनरत छिन। जुनियर मिस नेपाल इन्टरनेशनल २०२२ को उपाधि भने यसपटक सुरबी प्रजापतिले जितिन। रिबन इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको जुनियर मिष्टर एण्ड मिस नेपाल इन्टरनेशनल २०२२ मा १४ वर्षमुनिका २० बालिकाको सहभागिता रहेको थियो। 

९ असार, २०७९, १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।