उकेरा न्युज

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ


बाराः पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई बुधबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोर रहेका छन्।

ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाइफकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

फेसबुकमा 'धन्यवाद पोस्ट' हाल्न बैठकमा ढिलो आइन् झाँक्री

आज उनको पार्टी एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक छ। बैठक भोलिसम्म चल्नेछ। बैठकमा उनी भर्खरै देखिएकी छिन्। उनी आउन त आइन् तर ढिलो। फेसबुकमा....

एमाले व्यक्तिवादी र निरङ्कुश पार्टी भएको माधव नेपालको आरोप

'एमाले दक्षिणपन्थी बाटोमा भासियो। व्यक्तिवाद, अहंकार देखियो। त्यो अहंकार निरङ्कुश देखियो', उनले भने। ओलीप्रति लक्षित गर्दै नेपालले एमालेलाई पेवाको रूपमा चलाउन थालिएको पनि बताए। उनले सत्तामा एकछत्र....

पहिलो केन्द्रीय परिषद् बैठकमा कतै देखिएनन् समाजवादीका मन्त्री पद खोसिएकाहरू

तर बैठकमा कतै पनि विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ देखिएका छैनन्। उनीहरूलाई हिजो मात्र पार्टीले मन्त्री पदबाट फिर्ता बोलाएको थियो। एकैसाथ....

शपथ ग्रहण सकेर मन्त्रालय गए नवनियुक्त मन्त्रीहरू

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ गराएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री बनेका हिराचन्द्र केसीलाई देउवाले शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक....

'हाम्रोमा पनि मान्छे छन्' भन्ने देखाउन समाजवादीको केन्द्रीय परिषद् बैठक

पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकमा पार्टीका महासचिव बेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। बैठकमा पार्टीको सांगठनिक गतिविधि, निर्वाचनको समीक्षा तथा तयारी लगायतका अजेण्डामा बैठकमा छलफल....