काठमाडौंः नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
उकेरा अर्थ
छापावाल सुनको आजको मूल्य प्रतितोला रु ९७ हजार ५०० पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ।
त्यस्तै आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार २५० कायम भएको महासङ्घले जनाएको छ।
२०७९ असार ०९ गते ११:२३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।